धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२६ माघ
आगामी फागुन ७ गतेदेखी १० गते सम्म गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन प्रचार प्रसार उस समिति गठन गरीएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं केन्द्रिय सुचना,संचार तथा प्रचार विभागका प्रमुख मीन बहादुर विश्वकर्माको संयोजकत्वमा गठिन प्रचार प्रसार उपसमितिमा धादिङ सरोज अधिकारी पनि चयन हुनुभएको छ ।जसमा काठमाण्डौंबाट किरण गिरी,बर्दियाबाट बद्री सिग्देल, मोरङबाट रोजी पराजुली ढकाल,काठमाण्डौबाटै महेश्वर गौतम,ललितपुरबाट केदारनाथ दाहाल र भक्तपुरबाट जगत प्रजापति रहनुभएको छ । अधिकारी लामो समयदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने नेपाल नगरपालिका संघको सल्लाहकार समेत रहनुभएको छ । प्रेस युनियनको पुर्व कोषाध्यक्ष समेत रहनुभएका अधिकारी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |