Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

ज्वालामुखी गाउँपालिकाद्धारा आधारभुत तहका प्रधानाध्यापकहरुको लागि नेतृत्व विकास तालिम संचालन

१४३१ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिकाद्धारा आधारभुत तहका प्रधानाध्यापकहरुको लागि नेतृत्व विकास तालिम संचालन

धादिङ,१९ माघ ।
ज्वालामुखी गाउँपालिकाले आधारभुत तहका प्रधानाध्यापकहरुको लागि नेतृत्व विकास तालिम संचालन गरेको छ । शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको समन्वयमा सामुदायिक विद्यालय आधारभूत तहका प्रधानाध्यापकका लागि नेतृतव विकास तालिम संचालन गरेको हो ।

तलिमका उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले विद्यालयका प्रधानाध्यापकहरुको नेतृत्व गर्ने तहलाई प्रशिक्षित गर्ने र विद्यालयको व्यवस्थापन पक्षलाई सुधार गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

विद्यालयमा प्रधानाध्यापकहरुलाइ पाठ्यक्रम सम्बन्धि सुचना तथा संचार प्रविधिको प्रयोग, नेतृत्व क्षमता विकास गर्ने र गुणस्तरमा सुधार गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले बताउनुभयो ।

पाँच दिन सम्म चल्ने तालिममा एकिकृत पाठ्यक्रम, प्रधानाध्यापकहरुको नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन, विद्यालयमा सुचना तथा प्रविधिको प्रयोग, र सार्वजनिक खरिद व्यवस्थापन लगायत विषयमा छलफल गरिने सिंखडाले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, शिक्षा समितिका सदस्य तथा वडा नं ७ का वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुराल, शिक्षा समिति सदस्य विष्णु गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

पाँच दिन सम्म संचालन हुने तालिममा आधारभुत तहका २३ जना प्रधानाध्यापक र सहायक प्रधानाध्यापक समेत गरी ३० जनाको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • समाचार
    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0