धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ, २९ पौष ।
माघे संक्रान्ति सांस्कृतिक तथा कृषि महोत्सवको अवसरमा नीलकण्ठ नगरपालिका वडा नं १४, धुवाकोटमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा को आयोजनामा माघ १ गते सोमबार रक्तदान कार्यक्रम हुने भएको हो ।
रक्तदान कार्यक्रममा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि, धुवाकोटमा स्वास्थ्य चौकी–२, नीलकण्ठ नगरपालिका वडा नं १४ कार्यलय, संस्कृति संरक्षण एंव पर्यटन प्रवर्धन समिति, विद्यार्थी उपकार संघ, भंगेरी युवा क्लब, कुपा युवा समाज, जनआवाज युवा क्लब को सह– आयोजक रहेको छ भने लायन्स क्लब अफ काठमाडौ बल्ड सर्कलको सहकार्य रहेको छ ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको छ ।
धुँवाकोटमा पहिलो पटक हुन लागेको रक्तदान कार्यक्रममा नयाँ पुस्ताका युवाहरु रक्तदान गर्न उत्सुक रहेको नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा सभापति सुमन अधिकारीले बताउनुभयो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।