वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
हेटौँडा, १२ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको बताउनुभएको छ । हेटौँडामा बिहिबार आयोजना गरिएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो ।
“संविधानले दिएका तहगतका अधिकार पाउन बाँकी नै छन्, अहिले नै निराश हुनुपर्ने अवस्था छैन”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ती र विकासको चेतना जागरण भएको उहाँको भनाइ छ । तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण गर्न तथा कार्यान्वयनका लागि सातै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताउनुभयो ।
नगरपालिका महासङ्घ नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा सङ्घीयताको मूल मर्म जोगिने बताउनुभयो । उहाँले सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध मुलुक निर्माण हुने उल्लेख गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |