धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेशको दोश्रो र धादिङको तेस्रो अधिवेशन धादिङको सल्यानटारमा सम्पन्न भएको छ ।
बागमती प्रदेशको अध्यक्षमा धादिङका क्रियाशिल पत्रकार नारायण सिलवाल सर्वसहमत चयन भएका छन् ।
गठित बागमती प्रदेश स्तरिय समितिको उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल,सचिवमा रामेछापका सचिव कुमार श्रेष्ठ,सह सचिवमा केरिना शाक्य,कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल रहेका छन् ।त्यसै गरि कार्य समितिका सदस्यहरुमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा,सिन्धुलीका अनु परियार, उद्वव श्रेष्ठ रहेका छन् ।
त्यसैगरी धादिङ जिल्लाको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा अनिल नेपाली, सचीवमा शिवराज आचार्य, सह–सचीवमा सीता सापकोटा (शितल), कोषाध्यक्षमा गजेन्द्र तामाङ, सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |