धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ, २२ मंसिर ।
धादिङबेशी मलेखु (कालुपाण्डे मार्ग) सडक खण्ड आज ५ घण्टा बन्द हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित साँघुटार कृष्ण मन्दिर चौतारा सँगै सडक मर्मत तथा ह्याम पाइप राख्नु पर्ने भएकोले सडक ५ घण्टा बन्द हुने भएको हो ।
निर्माण कम्पनी र डिभिजन सडक कार्यालय, नुवाकोटको अनुसार आज बेलुका ८ः ०० बजेबाट राती १ः ०० बजे सम्म सडक पुर्ण रुपमाबन्द रहने नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उक्त समयमा बैकल्पिक बाटोको प्रयोग गर्नुहुन अनुरोध गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |