धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । बेनिघाट रोराङ गाउँपालिका वडा न २ को चेपाङबस्ति दुम्लिङमा सुन्तला खाउँ,बिऊ दिउँ कार्यक्रम संचालन गरिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) बिशेष उपस्थितिमा शनिबार यस कार्यक्रमको आयोजना गरिएको हो ।
वडा नम्बर २ का वडा अध्यक्ष हेमराज भुजेलले सुन्तला खाउँ, विऊ दिउँ कार्यक्रमका लागि वडाले १ लाख विनियोजन गरेको र २० हजारको सुन्तला स्थानीय नागरिकसँग खरिद गरि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।
उहाँले दुम्लिङ, कात्तिके र धुसेनीलाई सुन्तला, निबुवा र कागतीको पकेट क्षेत्र बनाउने वडाको तयारी रहेको बताउनु भएको छ ।
आगामी दिनमा विऊको नर्सरी बनाउने र थप विऊ संगलन गरि प्रति घर २०० विरुवा वडाले वितरण गर्ने लक्ष्यरहेको उहाँको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |