धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ मंसिर
धादिङको सिद्धलेक गाउँपालिकामा मंसिर २७ गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । शनिवार गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २७ गतेबाट गर्ने निर्णय गरेको हो ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता मंसिर २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय भएको जिल्ला भविलब संघका अध्यक्ष तथा शिक्षक अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभदयो । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत महिला तथा पुरुष भलिवल, कबड्ड,एथ्लेटिक्सका खेलहरु हुनेछन् ।

प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ स्थित अमर आदर्श माध्यमिक विद्यालयमा सन्चालन हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |