धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । गङ्गाजमुना माई तथा झरना क्षेत्रलाई व्यवस्थित बनाउन र दिगो रूपमा विकास गर्ने उद्देश्यले गङ्गाजमुना विकास समिति वा विकास कोष गठनको लागि गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष, सात वटै वडाका वडा अध्यक्ष, कानुनी सल्लाहकार र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ सदस्य सचिव रहने गरि ११ सदस्यीय कार्यदल गठन भएको हो ।
गङ्गाजमुना माई तथा झरना क्षेत्रको जग्गा एकिन गर्नको लागि छिट्टै नै कानुन बमोजिम नापी तथा मालपोत कार्यालय धादिङ र आवश्यकता अनुसार अन्य निकायसँग समन्वय गरेर छिट्टै कार्य सम्पादन गरिने कार्यदलको संयोजक तथा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।
उहाँले गठन गरिएको कार्यदलले कानुनी सल्लाहकार, विज्ञ र सरोकारवालासँग समन्वय एवं परामर्श गरी ऐेन तथा नियमावली बनाएर विकास समिति वा विकास कोष गठन गर्ने र यस क्षेत्रको विकासको लागि गठन हुने विकास समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |