Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

स्थानिय सरकारका जनप्रतिनिधिको आवाजलाई समेटेर विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति बनाउन मेयर ढुंगानाको माग

७४० पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)
स्थानिय सरकारका जनप्रतिनिधिको आवाजलाई समेटेर विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति बनाउन मेयर ढुंगानाको माग

धादिङ,८ मंसिर

स्थानिय सरकारका जनप्रतिनिधिले उठाएको आवाजलाई समेटेर राष्ट्रिय नीति बनाउन नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघको अध्यक्ष भीम प्रसाद ढुंगानाले माग गर्नुभएको छ ।अहिलेको विपद् कोषको सही ढंगबाट प्रयोग हुन नसकेको भन्दै ढुंगानाले जनप्रतिनिधिकै नेतृत्वमा विपद् कोष रहनुपर्नेमा ध्यानाकर्षण पनि गराउनुभयो । नेपाल नगरपालिका संघले विपद् जोखिम न्यूनिकरणका विषयमा सरोकार वाला पक्षहरूसँग छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले सो कुरा बताउनु भएको हो।

शुक्रबार काठमाडौंमा युएसआइडीको सहयोगमा भएको विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय नीति र अभ्यास विषयक संवाद कार्यक्रमका वक्ताहरूले विपद् जोखिम कम हुने संरचना बनाएर मात्र विपद्को जोखिमबाट बच्न सकिने बताएका छन् । कार्यक्रममा बोल्दै नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् जोखिम न्यूनिकरणको सार्थक प्रयास गर्न स्थानिय सरकारले मात्र गर्न सक्ने भन्दै केन्द्र र प्रदेशलाई नीति बनाउन आग्रह गर्दै स्थानिय सरकारलाई स्रोत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहँले सोही कार्यक्रममा बोल्दै नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले विपद् जोखिम न्यूनिकरणमा स्थानिय सरकारकै भुमिका हुने भए पनि त्यसको स्वतन्त्र रूपमा कार्यन्वयन हुन नसक्दा पनि कतिपय समस्या आएको बताउनुभयो ।कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकासमन्त्री अनिता देवी, राष्ट्रिय योजना आयोगका सदस्य अनिता देवकोटा ढुंगाना लगायतले स्थानिय सरकारलाई थप साधन स्रोत सम्पन्न बनाएर जोखिमको न्यूनिकरण तथा उद्वारको तयारी गर्नुपर्ने बताउनुभयो ।उहाँहरूले नीति बनाउँदा नै प्रदेश र संघले स्थानिय सरकारलाई यस मामिलामा थप बलियो बनाउन आफुहरू लागि पर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न नगर पालिकाका प्रमुख तथा प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरू, विपद् सँग सरोकार रहने सरकारी निकायका प्रतिनिधहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • समाचार
    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0