प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,६ मंसिर
गजुरी गाउँपालिकाले किसानहरुलाई निःशुल्क च्याउको बिउ वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले च्याउको बिउ वितरण गर्नुभएको हो ।गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आन्तरिक श्रोत तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार २५ जना किसानलाई बिउ वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले कात्तिक १७ गते जारी गरेको सुचना अनुसार गाउँपालिकामा पेश भएको निवेदनको आधारमा इच्छुक कृषक, कृषक समुह, कृषि फर्म र सहकारीहरुलाइ च्याउको बिउ वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |