प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,५ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउपालिका वडा न ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गंगा जमुना माईको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ६ र ७ गते दुई दिन सम्म चल्ने गंगाजमुनामाई मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक समितिका संयोजक तथा गाउपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले जानकारी दिनुभयो ।
उहाँले मेलामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी हुने समेत बताउनु भएको छ ।हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा हजारौ भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोलीपल्ट नुहाएर फर्कने गर्दछन । मेला कै अवसरमा ६ गते हुने बृहत सांकृतिक कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाईएको छ । कार्यक्रमको औपचारिक समापन मंसिर ७ गते हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |