Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

भैरवी साकोसद्वारा शेयर सदस्यहरुलाई पुर्व नेतृत्व विकास तालिम संचालन

६७७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (१ साल अघि)
भैरवी साकोसद्वारा  शेयर सदस्यहरुलाई पुर्व नेतृत्व विकास तालिम संचालन

धादिङ,३ मंसिर
भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुलाई पुर्व नेतृत्व विकास तालिम संचालन गरेको छ । संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको तालिममा नेफ्सकुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि ढकालले सहकारी संचालकमा आउन चाहने व्यक्तिले आफ्नो स्वार्थ त्यागेर सामुहिक छलफल र निर्णयलाई स्वीकार गरेर सेवा भावले स्वयमं सेवा गर्नुपर्ने बताउनुभयो ।

भैरवी वचत तथा ऋण सहकारी संस्था जिल्लामा प्रतिस्ठित सक्षम सस्थाको रुपमा स्थापित भईसकेकोले संस्थालाई थप सेवामुखी वनाउन पुनर्ताजकीकरण गर्ने उद्देश्यले तालिमको आयोजना भएको उहाँले बताउनुभयो ।आगामि दिनमा बन्ने संचालक समिति पारदर्शिता शुसानलाइ ख्याल गर्ने भएकोले सस्थाको अझबढी उन्नती प्रगति हुने कुरामा आफु विश्वस्त रहेको भन्दै नेपाल वचत तथा ऋण केन्द्रिय संघ लि (नेफ्सकुन) को साधारण सभामा नेफ्सकुनको गतिविधीलाई ओैल्याउनु पर्ने बताउनुभयो । साथै अब बन्ने नयाँ संचालक समितिको अध्यक्षको दावेदार रहेको समेत घोषणा गर्नुभएको छ ।

तालिममा संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले संस्थाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । ३६ जनाको सहभागिता रहेको तालिममा नेफ्सकुनका प्रतिनिधी सन्दिपराज ढकालले सहजीकरण गर्नु भएको थियो ।
भैरवी वचत तथा ऋण सहकारी संस्थाको मंसिर १६ गते हुने २२ ओैं साधारण सभामा नयाँ संचालक समिति चयन गर्ने कार्यक्रम रहेको छ ।संचालक समितिको उमेद्वार हुन पुर्व नेतृत्व विकास तालिम लिएका शेयर सदस्हरुले मात्र पाउने व्यवस्था रहेको छ । हालसम्म भैरवी साकोसमा २ हजार ४५६ जना शेयर सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • समाचार
    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0