Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

थोपल खोला सरसफाइमा उत्रिए मेयर भीम प्रसाद ढुंगाना

१२२४ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (२ साल अघि)
थोपल खोला सरसफाइमा उत्रिए मेयर भीम प्रसाद ढुंगाना

धादिङ,३ मंसिर
नीलकण्ठ नगरपालिकामा रहेको थोपल खोला सरसफाईका लागि नगर प्रमुख भीम प्रसाद ढुंगाना आफै निस्कनुभएको छ । नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका ढुंगाना आईतबार सार्वजनिक विदाको दिन पारेर खोला सरसफाईमा सहभागि हुनुभएको हो । मेयर ढुंगानाको नेतृत्वमा गणेश मन्दिरदेखी पुछार बजार पुल सम्मको खोला सरसफाई गरीएको छ । नीलकण्ठ नगरपालिकाले अभियाननै बनाएर बजार क्षेत्र वरपर रहेको थोपल खोला र अरुण खोला सरसफाई गर्दै आईरहेको छ ।


धादिङबेसी बजारलाई सफा, सुन्दर र रमणीय सहर बनाउनका लागि खोला सरसफाई गरीएको मेयर भीम प्रसाद ढुंगानाले बताउनुभएको छ। बजार क्षेत्रलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तरगत नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरीरहेको भन्दै नगरको अभियानलाई साथ दिनको लागि नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।धादिङबेसी बजारलाई जिल्लाभित्रकै सुन्दर, सफा र हराभरा बनाउने उद्देश्यअनुरूप सरसफाइ अभियानको थालनी गरीएको ढुंगानाले बताउनुभयो ।मेयर ढुंगानाले भन्नुभयो, ‘आफ्नो घरआँगन, खोला र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ खोला सरसफाईमा निस्किएको हुँ। सबैले आ आफ्नो भुमिका निभाउने हो भने फोहोर हुननै पाउदैन,नगरपालिकाले फोहोर उठाउनको लागि सवारी साधन पठाउदा पनि साँझ परेपछि खोलामा फोहोर फाल्नेहरुको निगरानी गरेर कारबाही गर्न नगरपालिका तयार रहेको छ।’


धादिङबेसी बजारलाई हराभरा र स्वच्छ बनाउको लागि नगरपालिकाले यसअघि नै प्रत्येक घर–अगाडी बत्ति सहितको बिरुवा र गमलासमेत प्रदान गरिसकेको छ। सहरको शुन्दरता खोलाले झल्काउने भन्दै उहाँले खोलामा फोहोर नफाल्नको लागि समेत नगरबासीहरुलाई आग्रह गर्नुभएको छ। नीलकण्ठ नगरपालिकाले प्रत्येक हप्ताको शनिवार वा सार्वजनिक विदाको दिन खोला र बजार क्षेत्र सरसफाई गर्दै आईरहेको छ । मेयर भीम प्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाल आर्मी,नगर प्रहरी र स्थानिय बासिन्दाको सहभागितामा खोला सरसफाई गरीएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0