Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

जापान भ्रमणमा रहनु भएका मेयर ढुंगाना र युसुहारा सिटी बिच द्धिपक्षी सम्झौता   पत्रमा हस्ताक्षर

१४३४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार (२ साल अघि)
जापान भ्रमणमा रहनु भएका मेयर ढुंगाना र युसुहारा सिटी बिच द्धिपक्षी सम्झौता   पत्रमा हस्ताक्षर

धादिङ,२४ कार्तिक

धादिङको नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच द्धिपक्षी सम्झौता  पत्रमा हस्ताक्षर भएको छ ।जापान भ्रमणमा रहनुभएका नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले जापानको युसुहारा सिटी बिच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जापानमा आज भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना र युसुहारा सिटीका प्रमुख बीच कामदार आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।


नीलकण्ठको नगरको विकासको लागि युसुहारा सिटीले नगरपालिका भित्रका नागरिकहरुलाई जापान लैजाने र युसुहारा सिटीका नागरिकहरु नीलकण्ठ नगरमा आई काम गर्ने विषयमा सम्झौता भएको हो । नीलकण्ठको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने,कृषकहरुको क्षमता अभिबृद्धी गर्ने,शिक्षामा गुणस्तर बनाउने,साथै शिक्षक र विद्यार्थीहरुलाई सिकाई आदान प्रदान गर्नको लागि जापानमा जाने व्यवस्था गर्ने,नीलकण्ठको विकास निर्माणको लागि युशुहारा सिटीले सहयोग गर्ने,नीलकण्ठको पर्यटन प्रवद्र्धन गर्नको लागि सहयोग गर्ने,नीलकण्ठ नगरबासीको क्षमता अभिबृद्धी गर्नको लागि नगरबासीहरुलाई केहि समयको लागि जापानमै सिक्नको लागि पठाईने विषयमा छलफल भएको छ ।

द्धिपक्षीय हस्ताक्षर पछि सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले भगिनी सम्बन्ध स्थापित भएपछि अब कार्यन्वयनको पक्षमा गएको बताउनु भएको छ ।नगरबासीको खुसिको कुरा भएको भन्दै उहाँले आफ्नै कार्यकालमा ठुलो परियोजना ल्याउनको लागि पहल भईरहेको बताउनुभयो ।एक आपसमा सिकाई आदान प्रदानको साथै जाईका मार्फत ठुलो परियोजना गर्नको लागि आफुले जापान सरकारसँग आग्रह गरेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%७%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0