प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाण्डौ,२० कार्तिक
नेपालमा आजदेखी(सोमबार) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात् एमडीएमएस लागू हुँदैछ । आजदेखी एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुने र यससँगै प्रणालीमा दर्ता नभएका मोबाइल फोन क्रमशः ब्लक हुँदै जाने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा ल्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन ।
प्राधिकरणले यही कात्तिक ४ गते सूचना जारी गरेर १५ दिनभित्र सेवाग्राहीलाई एमडीएमएसमा दर्ता गर्न भनेको थियो । आफ्नो मोबाइल फोन एमडीएमएसमा दर्ता भएको छ छैन भन्ने जानकारी mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ ।
अहिलेसम्म दर्ता नभएको मोबाइल सेटको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट eir.nta.gov.np मा गएर दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |