धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१५ कार्तिक
धादिङ जिल्लाको कार्यालय वरपर सन्चालनमा रहेको अबैध चमेना गृह तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ।जिल्लास्थित विभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा सन्चालमा रहेको क्यान्टिन तत्काल बन्द गर्न निर्देशन गरीएको हो।
कानुनी प्रक्रिया पुरा नगरी चर्को मुल्यमा गुणस्तरहीन बस्तुहरु विक्रि वितरण भएको र त्यस्ता क्यान्टिनहरुमा बिचौलीयाहरुको अखडा भएको भन्दै बन्द गर्न वा प्रक्रिया पुर्याएर सन्चालन गर्न निर्देशन गरीएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सुचना प्रकाशित गरी अबैध रुपमा सन्चालनमा रहेको क्यान्टिन बन्द गरी प्रशासनलाई जानकारी गराउन वा प्रक्रिया पुरा गरेर सन्चालन गर्नको लागि निर्देशन दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |