नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिकाले टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
मंगलबार वडा नम्बर ५ मा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेट कार्यक्रमलाई कार्यन्वयन गर्न टोल बिकास समिति तथा उपभोक्ता समितिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
बिकास निर्माणका कार्ययोजनाहरु कार्यन्वयन गर्दा असहज हुने,अनियमितता देखिने,काममा ढिलासुस्ती हुने,ईस्टमेट बमोजिमको कार्य प्रगतीमा कमजोर देखिने हुँदा गाउँपालिकाले एउटा कार्यबिधि नै बनाएर पालिका भरिकै सवै वडाहरुमा चरणबद्ध रुपमा यस किसिमको कार्यक्रम संचालन गरिने गंगाजमुना गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले बताउनु भयो ।
वडा न ५ मा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, कार्यपालिका सदस्य भद्रकुमारी नेपाली, योजना शाखा प्रमुख युवराज थपलिया, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उपभोक्ता समिती,टोल बिकास समितीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |