धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदी भञ्ज्याङ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् । धादिङबेशीबाट ढोलामण्डली तर्फ जादै गरेको ग.६.प ३०४२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकल. सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का ३० बर्षको नारायण श्रेष्ठ घाईते भएका छन् । सडकमा मोटरसाईकल पल्टीई घाईते भएका चालकलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |