धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । धादिङको धुनिबेशी न.पा.७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगोलागी हुँदा अन्दाजी १२ लाख बराबरको धनजनको क्षती भएको छ । आईतबार अन्दाजी ११ः३५ बजेको समयमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको हो ।
आगोलागी बाट ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घर पुर्ण रुपमा नष्ट भएको छ । घरभित्र रहेको काठको दराज १ थान,काठको खाट २ थान,सोफा सेट १ थान,ग्याँस चुलो १ थान,ग्यासको सिलिन्डर २ थान,सुन ३ तोला,लत्ता कपडा सबै गरी अन्दाजी.बाह्र लाख मुल्य बराबरको धनजनको क्षति भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगोलागी बाट मानविय र चौपायको क्षती भने भएको थिएन ।आगोलागी भएको खवर पाउनाका साथ ईलाका प्रहरी कार्यालय खानिखोला बाट प्र.नि.देवेन्द्र बहादुर शाहको कमाण्डमा १५ जनाको टोली खटि गई स्थानिय समेतको सहयोग आगो नियन्त्रणमा लिएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |