प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२ कात्तिक
ज्वालामुखी गाउँपालिकाले गाउँपालिका कार्यालय परिसर र साधभन्ज्याङ बजार क्षेत्रमा सरसफाइ गरेको छ । गाउँपालिकाले चाड पर्वलाई मध्येनजर गरेर बिहीबार सरसफाई कार्यक्रम गरीएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनैको नेतृत्वमा सरसफाई गरीएको हो ।

गाउँपालिकालाई सफा र स्वच्छ राख्न, चाडपर्वमा गाउँपालिकामा भित्रिने स्थानिय नागरीकहरुको स्वास्थ्य र सडकमा सहजताको लागि सरसफाइ कार्यक्रम गरिएको गाउँपालिका सुचना अधिकारी अनिता छत्कुलीले बताउनुभयो ।

सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनाथ दनै,उपाध्यक्ष धर्म बहादुर अर्याल, कर्मचारीहरु, शाखा कार्यालयका कर्मचारी लगायत स्थानिय नागरीकहरुको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |