धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङबेशी । धादिङबेशी पुछारबजारमा रहेको न्यू किवो बोर्डिङ स्कुलले बिद्यार्थीहरुलाई ब्यवहारिक शिक्षामा जोड दिदै दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान चाड बिजयादशमी नजिकदै गर्दा बिद्यालयले आफ्ना बिद्यार्थीहरु बिच टिका र जमरा लगाई आशिवार्द प्रदान गरि शुभकामना आदान प्रदान गरेका हुन् ।
हामीहरुको रितिरिवाज, संस्कृति र परम्परालाई जगेर्ना गर्नुको साथै बिजया दशमी लगाएतको चाडबाडमा गरिने संस्कारको ब्यवहारिक शिक्षा प्रदान गर्ने उदेश्यले टिका र जमरा सहितको शुभकामना आदान प्रदान गरिएको बिद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बताउनु भयो ।
सांस्कृतिक कार्यक्रम समेत गरिएको सुभकामना आदान प्रदान कार्यक्रममा व्यवहारीक शिक्षा अन्तर्गत साना कक्षाका वाल वालिकाहरुले आफैले उमारेर लेराएका जमराहरूको प्रदर्शनी समेत गरिएको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |