Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

नगरबासीको शिर झुक्ने गरी काम गर्ने छैनः मेयर ढुंगाना

१४७७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २२, सोमबार (२ साल अघि)
नगरबासीको शिर झुक्ने गरी काम गर्ने छैनः मेयर ढुंगाना

धादिङ,२१ असोज
नीलकण्ठ नगरपालिकाबासीको शिर झुक्ने गरी आफुले कहिल्यै काम नगर्ने नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका भीम प्रसाद ढुंगानाले बताउनुभएको छ।आफुले सकेसम्म राम्रो गर्ने तर नराम्रो भने नगर्ने भन्दै उहाँले विगत र वर्तमानमा भएको विकासको काम हेर्नको लागि आग्रह गर्नुभएको छ । संघ र प्रदेशबाट आउने बजेटले नगरपालिकाको विकास गर्न नसकिने भन्दै उहाँले दातृ निकायको सहयोगले मात्र नगरभित्रका ठुला योजना सम्पन्न गर्न सकिएको स्पष्ट पार्नुभयो । आफु नगरपालिकामा बसेर मात्र बजेट नआउने भन्दै उहाँले बजेटको स्रोत खोज्नको लागि व्यस्त रहेको बताउनुभयो । नगरपालिकाकाले गरेको कामको निगरानी गर्नको लागि नगबासीहरुलाई समेत आग्रह गर्नुभएको छ । आफु जनताको सेवक भएर काम गर्न आएको भन्दै उहाँले आफु पदमा रहेपनि नरहेपनि जनताको सेवामा लागिरहने स्पष्ट पार्नुभएको छ ।

नीलकण्ठ नगरपालिबाट भएको सेवा प्रवाह बजेट र गुनासोका विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो । नीलकण्ठ नगरपालिकाबाट प्रवाह भएको सेवा तथा आर्थिक बर्ष ०७९ ०८० मा भएका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाको विकासको लागि खानेपानी,सडक,कृषि,शिक्षा,चक्रपथ निर्माण,करिडोर,पशु विमा तथा दातृ निकायसँगको सहकार्यमा विभिन्न योजनाहरु निर्माणमा आफुले ध्यान दिएको ढुंगानाले बताउनुभयो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा सेवाग्राहीहरुको हितमा रहेर नगरपालिकाले काम गरीरहेको बताउनुभयो । सेवा प्रवाह तथा योजनाहरुको विषयमा ध्यान दिएर आफुले हेरीरहेको भन्दै समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोग गर्नको लागि समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिका भित्र रहेका विभिन्न खाले समस्याहरुलाई यथार्थ रुपमा बाहिर ल्याएर समृद्ध नगरपालिका बनाउने अभियानमा टेवा पुर्याउन आग्रह गर्नुभयो । विकास निर्माण तथा सेवा प्रवाहको विषयमा कुनै समस्या वा गुनासो भए आफुलाई भन्नको लागि समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुले कार्यक्रमको प्रभावकारीता,कृषि उत्पादन,कित्ताकाट,बन तथा वातावरण,खानेपानी तथा सरसफाई,बजार व्यवस्थापन,बाटोघाटो,पुल,राजस्व संकलन जस्ता विषयमा वक्ताहरुले गुनासो गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ नगर प्रमुख भीम प्रसाद ढुंगाना,नगर उप प्रमुख दिपक विश्वकर्माले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहि अवसरमा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0