Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

सांकोष माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

८२८ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १९, शुक्रबार (२ साल अघि)
सांकोष माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता  सम्पन्न

धादिङ,१९ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ स्थित सांकोष माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको नियमित कार्यक्रम अनुसार हाजिरी जवाफ प्रतियोगता गरिएको हो । प्रतियोगितामा ६ देखि ८ कक्षा सम्मका ८ समुह र ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुबाट ८ समुहको सहभागिता रहेको थियो ।

निम्न माध्यामिक तह (६–८) तर्फ त्रिशुली समुहबाट सदिक्षा सापकोटा, सन्दिपा सापकोटा, रोजिना गिँदेल ९२ अँक ल्याउदै प्रथम, गण्डकी समुहबाट चेतकुमारी सारु मगर रोजिना गुरुङ, अर्पना पौडेल ४८ अँक ल्याउँदै द्धितिय र कोशि समुहबाट सिरिसा गिदेल मगर, खुस्बु थापा, अनुस्का मगर तृतिय भएका छन् ।त्यसैगरी माध्यामिक तह (९–१२) तर्फ मनास्लु समुहबाट करुणा गुरुङ, प्रमिला गुरुङ, आशिका गुरुङ, सुस्मिता विक ८८ अँक ल्याउंदै प्रथम, एभरेष्ट समुहबाट सरीता रोक्का, सुकमाया गुरुङ, तिलक गुरुङ, सविना विक ७६ अँक ल्याउदै द्धितिय, मकालु समुहबाट सलिना गुरुङ, सरोज पौडेल, सुवेक्षा श्रेष्ठ, भगवती नगरकोटी ६४ अंक ल्याउँदै तृतीय हुनुभएको विद्यालयका सुचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिनुभयो ।

निम्न माध्यामिक तर्फ रेगन श्रेष्ठ र माध्यामिक तह तर्फ उमेश श्रेष्ठ संयोजक रहनुभएको थियो । हाजिर जवाफ प्रतियोगिता कार्यक्रम विद्यालयका शिक्षक नविन श्रेष्ठले संचालन गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक खेसर प्रसाद काप्रीले स्टेसनरीबाट पुरस्कृत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • समाचार
    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0