Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

रामकोटमा सन्चालन भएको तीन महिने आधारभुत गलैँचा बुनाई तालिम सम्पन्न

८९१ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १७, बुधबार (२ साल अघि)
रामकोटमा सन्चालन भएको तीन  महिने आधारभुत गलैँचा बुनाई तालिम सम्पन्न

धादिङ,१७ असोज

नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित तिन महिने आधारभुत गलैँचा बुनाई तालिम आज सम्पन्न भएको छ । समृद्ध नीलकण्ठ नगरको आधार कृषि पर्यटन उद्यमशीलता सहितको पुर्वाधार भन्ने नाराको साथमा सम्पन्न भएको गलैचा बुनाई तालिम गत जेठ २५ देखि भाद्र २५ गते सम्म सञ्चालन भएको थियो । गलैँचा बुनाई तालिममा जम्मा ४० जनाको सहभागीता रहेको थियो ।नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले महिलाहरुको क्षमता अभिबृद्धी गर्नको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको बताउनुभयो । अन्य वडामा भन्दा वडा नम्बर ८ मा सिप मुलक तालिम सन्चानल भएको भन्दै उहाँले सिकेको कुरा व्यवहारमा लागु गर्नको लागि आग्रह गर्नुभएको छ । गलैचा बुनाई तालिममा सहभागिहरुले आगामी दिनमा प्रशिक्षक भएर अन्य वडामा जान आग्रह गर्दै त्यसको लागि नीलकण्ठ नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले रोजगार प्रबद्धन गर्ने उदेश्यले नीलकण्ठ नगरपालिकाले १४ वटै वडाहरुमा मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । मेयर उद्यमशिलता कार्यक्रममा तालिम प्राप्त व्यक्तिहरु मात्र जोडिन पाउने भएकोले गलैचा बुनाई तालिममा सहभागिहरु सजीलोसँग यो कार्यक्रममा जोडिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । यसैगरी तालिममा सहभागीहरुलाई धन्यवाद दिदै वडा अध्यक्षले आगामी दिनमा उधमशिलताको प्रबर्द्धन गरि स्थानिय स्तरमा उत्पादन र स्वरोजगारी सिर्जना गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताउनुहुदै यहि बर्ष देखि कृषि उपजहरुको मूल्य शृङ्खलामा आधारित बजारीकरण कार्यक्रम, उधमशिलता कार्यक्रम र युवाहरुको सिपमुलक रोजगारीका लागि सीपमूलक तालिमहरु सन्चालन गरिने जानकारी दिनुभयो ।

स्थानिय तहले सञ्चालन गरेको गलैचा बुनाई तालिममा सहभागि हुन पाउदा आफुहरुलाई निकै खुसी लागेको र आगामी दिनमा यस्ता तालिमले आर्थिक टेवा पुग्ने बताएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकास कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद डुगानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेत्रावती डबजोङ गाउपालिकाका उपाध्यक्ष सितामाया गुरुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी सल्लाहकार दिपक कोइराला वडा सचिव लक्ष्मण पौडेल लगायतको आतिथ्यता रहेको थियो । सहभागीहरुलाई प्रमुख अतिथीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • समाचार
    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0