धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ असोज
गजुरी गाउँपालिका स्थित मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट चितवन तर्फ गईरहेको प्रदेश नम्बर २–००१ ख ६४१३ नम्बरको ठक्करबाट ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको घट्ना स्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक रौतहट चपुर–२ बस्ने २१ बर्षिय अशोक बम्जनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । ट्युशन पढ्न हिडेका विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएपछि मृतका आफन्ता र स्थानीय बासिन्दाले पृथ्वीराजमार्ग पुर्ण रुपमा बन्द गराएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |