ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ । धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् ।
सोमबार बेलुकी अन्दाजी साढे छ बजे तिर चप्पल र बागमती प्रदेश ०३–००५ प ४१७६ नं.को २२० सि.सि को एभेन्जर मोटरसाईकल पुलको बिचमा छाडी त्रिशुली नदिमा हाम फालेको स्थानियहरुले बताएका छन् ।
घटनाको जानकारी पाउनाका साथ उक्त स्थानमा इप्रका गजुरी बाट प्र.नि को कमाण्डमा प्रहरी टोली खटिएको थियो । हाल प्र.ना.उ.को कमाण्डमा १२ जनाको प्रहरी टोलीले खोजतालसको गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
त्रिशुली नदिमा हाम फाली बेपत्ता भएको भनिएको पुरुष मकवानपुर जिल्ला हेटौडा उप महानगर पालिका २ चौकीटोल बस्ने नारायण प्रसाद देबकोटाको छोरा बर्ष ३८ को निरञ्जन देबकोटा रहेको भनि आफन्त सम्पर्कमा आएको कुरा जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |