प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ्ग १५ असोज
धादिङ्गको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित सांकोष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगद र स्टेसनरी वितरण गरीएको छ । युवा पर्टयन ब्यवसायी, निलकण्ठ क्याम्पसको पुर्ब स्वबियू सभापति ,नेपाली काग्रेस धादिङ जिल्ला सदस्य राजु गुरुङद्वारा ताइवानी नागरीक चाङ यो फ्याङ (यमी) को आर्थिक सहयोगमा १ देखि १२ कक्षा सम्मका ४४ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ९ हजार ६९० रुपैँया नगत सहित स्टेसनरी सामाग्री वितरण गरिएको छ ।

ताइवानी टिमले विगत ७ वर्षदेखि विद्यालयका गरिब, जेहेन्दार, अनुशासीत र विपन्न वर्गका ४४ जना विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको विद्यालयका सुचना अधिकारी गोविन्द काईरालाले जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक खेसर प्रसाद काप्रीले विद्यालयलाई सहयोग गर्ने समाजसेवी राजु गुरुङ लगायत ताइवानी टिमलाई धन्यावाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि पनि आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |