Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

पत्रकार सँग अन्तरक्रिया तथा आयुर्वेद सेवाको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

१८२१ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १५, सोमबार (२ साल अघि)
पत्रकार सँग अन्तरक्रिया तथा आयुर्वेद सेवाको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

धादिङ,१५ असोज ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आईतबार पत्रकार सँग अन्तरक्रिया तथा आयुर्वेद सेवाको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ ।आर्थिक बर्ष २०८०/८१ को आयुर्वेद कार्यलयले गरेको सेवा सार्वजनिकिकरण तथा स्थानीय पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भने नाराको साथ सम्पन्न भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका बरिष्ठ कविराज निरिक्षक रमेश प्रसाद पनेरुले सेवा प्रवाहको विषयमा जानकारी गराउनु भएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले हाल सम्म २३ प्रकारको औषधीहरु निशुल्क वितरण गर्दै आएको भन्दै पनेरुले आयुर्वेद सेवा लिनको लागि आग्रह गर्नुभएको छ । यसैगरी आर्थिक वर्ष २०८०/८१ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङ, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवामा १० प्रकारका रोगका बिरामीहरु बढ् िआउने गरेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट आर्थिक वर्ष २०७९/८० मा १३ हजार ७ सय २२ जनाले सेवा लिए भने आयुर्वेद औषधालय बाट ३२ हजार ४ सय ८८ जनाले सेवा लिएका सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।नागरिक आरोग्य सेवाबाट भने ७ हजार २ सय ३० जना गरी जम्मा ५३ हजार ४ सय ४० जनाले सेवा लिएका अधिकारीले बताउनुभयो।

स्वास्थ्यलाई ध्यान दिदै आयुर्वेद पद्धतीलाई जोड दिनु पर्ने आजको आवश्यकता रहेको जिल्ला समन्वय समितिको उपप्रमुख कुलमान विश्कर्माले बताउनु भयो । धादिङ जिल्ला पनि जडिबुटिको सम्भावना भएको जिल्ला हुनाले जिल्लामा नै उद्योग सञ्चालन गर्ने सकिने विश्वकर्माले बताउनुभयो ।

अस्पतालमा पाउने सेवा सुविधाको मात्र बढी प्रचार प्रसार भएको हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रमा पाउने उपाचारको विधि भने ओझेलमा परेको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो।

आयुर्वेद स्वास्थ्य सेवा पछिल्लो समय ओझेलमा परेको हुनाले यस बाट प्रदान गरीने सेवाहरू आम नागरिक भएको ठाउँमा पुर्याउनु पर्नेमा जोड दिनुभयो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.अमुल्य दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख कुलमान विश्कर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको विशेष आथिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा, आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कर्मचारी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0