निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
मनोज थापा
धादिङ,१३ असोज
धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष अधिकारी निर्वाचित हुनुभएको छ । दक्षिण कोरियामा आज सम्पन्न भएको भेलाले सन्तोष अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पुनःगठित समितिको बरिष्ठ उपाध्यक्षमा रामचन्द्र सिंखडा, उपाध्यक्षमा गायत्री थापा मगर,उपाध्यक्षमा सन्तमान घले, महासचिवमा रणबहादुर घले, सचिवमा विष्णु विक,सचिवमा दिपेन्द्र सिंखडा,कोषाध्यक्षमा कपिल भण्डारी र सहकोषाध्यक्षमा हरिशरण काप्री निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुम भिम तामाङ,अविन जंग थापा,सुनिल श्रेष्ठ र अमृत आलेमगर रहनुभएको कोरियाबाट निर्वाचन समितिका सदस्य मनोज थापाले जानकारी दिनुभएको छ। धादिङ जिल्लाबाट विभिन्न पेशा तथा व्यवसाय गर्ने धादिङका नागरिकहरुको साझा संस्थाको रुपमा रहेको संस्थाले विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । जिल्ला सदरमुकाममा अपाङ्मैत्री शौचालय निमार्ण,निशुल्क स्वास्थ्य शिविर,चेपाङ समुदायलाई न्यानो कपडा वितरण,एम्बुलेन्स हस्तान्तरण गर्ने कार्य समेत धादिङ समाज दक्षिण कोरियाले गरिसकेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |