प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,६ असोज ।
नेपाल नेत्रज्योति संघ धादिङको सभापतिमा धु्रर्व बहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।नेपाल नेत्रज्योति संघ धादिङको भेलाले धु्रर्व बहादुर थापाको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा मुक्तिकला लामिछाने,सचिवमा डा.मुरारी अधिकारी,सह–सचिव कृष्ण प्रसाद लम्साल,कोषाध्यक्षमा सुम्निमा श्रेष्ठ र सह–कोषाध्यक्षमा पोषनाथ अधिकारी निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरुमा नवराज छत्कुली,नवराज तिमल्सेना,रामकुमार श्रेष्ठ,राजाराम शर्मा,नरेन्द्र भट्ट र शिब सिलवाल रहनुभएको निर्वाचित हुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |