बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,०४ असोज ।
धादिङमा आज २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धादिङका अनुसार बिहीबार नीलकण्ठ नगरपालिकाका १९ जना, सिद्धलेक, ज्वालामुखी र नेत्रावती डबजोङ गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको हो ।
हालसम्म धादिङका १५ सय ८४ जना महिला र १४ सय ८८ जना पुरुष गरी ३ हजार ७२ जना डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २५ सय ४१ ज्ना संक्रमित रहेका छन् ।
त्यसैगरी ज्वालामुखीमा १३१, सिद्धलेकमा १११, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७, गजुरीमा ३० जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना , नेत्रावती डबजोङमा १७ जना, गल्छीमा ११ जना, धुनिबेशीमा १० जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |