धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठकले असोज ४ गते देखि २० गते सम्म राती ११ बजे देखि बिहान ३ बजे सम्म एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द गरि सडक विस्तार तथा निर्माण कार्य गरिने निर्णय गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउपालिका वडा न १ एक्लेफाँट देखि गजुरी गाउँपालिका वडा न ५ घाटबेशी पुल सम्म उक्त समयमा सवारी आवागमन बन्द गरि सडक बिस्ताको काम गर्न लागिएको हो । निर्माण कार्यस्थल नजिक हुन सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरि राजमार्गका उपयुक्त स्थानमा सवारी साधन रोकी सवारी ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |