धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ, ३० भदौ ।
शनिवार प्रहरीले १३ किलो गाँजाको धुलो सहित एक जना युवालाई पक्राउ गरेको छ। अबैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) सहित थाक्रे गाउँपालिका वडा नम्बर ३, मसिनो डाँडाका २४ वर्षका गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक तामाङको साथबाट १३ किलो ६०० ग्राम गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।धादिङको धुनिबेसी नगरपालिका–६ आकाश भैरब पेट्रोलपम्प नजिकै बाट तामाङ पक्राउ परेका धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |