धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२९ भदौ
५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा प्रयास नेपाल धादिङले जिल्ला कारागार धादिङमा रहेका बालबालिकाहरुलाई स्टेशनरी र कपडा वितरण गरेको छ।विभिन्न अपराधमा जेल सजाय भोगि रहेका अभिभावकहरुको साथमा कारागारमा बस्दै आएका ३ जना बालबालिकाहरुलाई कारागारका प्रमुख राममणि मिश्रको समन्वयमा स्टेशनरी तथा कपडा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, शिक्षा, उद्यमसिलता र जीवनस्तर सुधार, खानेपानी,सरसफाई, स्वास्थ्य, सुसासन जस्ता सामुदायिक विकास कार्य गर्दै आईरहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |