रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ । धादिङमा एक युवकले खनियोको रुखमा खादाको पासो लगाई आत्महत्या गरेका छन् । जिल्लाको बेनिघाट रोराङ गा.पा.२ माङटार स्थितघर नजिकै सडक छेउमा रहेको खनायोको रुखमा झुण्डी मृत्यु भएको हो ।
शुक्रबार अन्दाजी १७ बर्षिय सुमन तामाङको झुण्डी मृत्यु भएको छ भन्ने खबर प्राप्त भएपछि घटना स्थलमा प्रहरी चौकी ताल्तीबाट प्रहरी गएको थियो । आज बिहान घटनास्थलमा ईलाका प्रहरी कार्यालय गजुरी बाट प्रहरी निरिक्षक गोविन्द प्रसाद शाहको कमान्डमा घटनास्थलमा पुगी मुचुल्का लगाएतको कार्य गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |