धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२२ भदौ ।
हरितालिका तीजको अवसरमा गजुरीमा तीज विशेष कार्यक्रम हुने भएको छ । गजुरी गाउँपालिकाको आयोजनामा असोज १ गते तीज विशेष सांस्कृतिक कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ।हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आर्दश माध्यामिक विद्यालयको प्राङ्गणमा कार्यक्रम गरिने भएको छ ।
कला संस्कृतिको जगेर्नाको निम्ति सांस्कृति कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा मुख्य कलाकारहरु गायिका मनमाया वाइबा, सुनिता बुढाक्षेत्री, प्रतिमा अर्याल, सुमित्रा तामाङ, गायक सागर वि.सी, विकास घिमिरे, हाँस्यकलाकार राजुमान रुम्बा, सुबोध गौतम, डान्सर विनि कोके गुरुङका साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गाउँपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |