नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२२ भदौ
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङ्कोष माध्यामिक विद्यालयमा विद्यालयको वार्षिक कार्यक्रम अनुसार विभिन्न प्रतियोगिताहरु संचालन गरिएको छ ।विद्यालयको बार्षिक कार्यक्रम अनुसार संचालन गरिने अतिरिक्त क्रियाकलापमा कक्षा १ देखि १२ सम्म ३ समुहमा प्रतियोगिता संचालन गरिएको हो ।
कक्षा १ देखि ३ सम्म भएको भित्री बाहिरी खेलमा कक्षा १ बाट कौशल थापा, २ बाट प्रिया पौडेल र ३ बाट देव परिवार प्रथम भएका छन् ।
कक्षा ४ र ५ मा भएको हिसाव दौड प्रतियोगितामा कक्षा ४ की चन्द्रीका गुरुङ र ५ को सुदिप गुरुङ प्रथम भएका छन् ।
त्यसैगरी कक्षा ६ देखि १२ सम्म भएको कविता लेखन र वाचन प्रतियोगितामा कक्षा १० बाट लक्ष्मी नगरकोटी प्रथम, कक्षा १० बाटै सुवेक्षा क्षेत्री द्धितिय, कक्षा ६ बाट सिरा गिदेल मग्राती र रोजिता गुरुङ तृतिय भएको विद्यालयका सुचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई बिद्यालयका प्रधानाध्यापक खेसर प्रसाद कार्पीले पुरस्कार वितरण गर्नुभएकोे थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |