ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,१७ भाद्र ।
खनियावास गाउँपालिकामा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ कोे वार्षिक स्वीकृत कार्यक्रम बमोजिम लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संचालन गर्ने भएको हो ।
खनियावास गाउँपालिका ठेगाना भएका र योग्यता पुगेका इच्छुक नागरिकहरुले असोज १४ गते सम्म गाउँपालिका कार्यालयमा तयारी कक्षा र विषय तोकिएको निवेदन पेश गर्न आग्रह गरिएको छ ।
साथै निवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता खुल्ने प्रमाणपत्रहरुको प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटो पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |