धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१५ भदौ ।
बुढिगण्डकी नदिले बगाउदा धादिङमा एक जना शिक्षक बेपत्ता भएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमल्सिना बुढिगण्डकी नदीमा डुबेर आज बेपत्ता भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यामिक विद्यालयका शिक्षक तिमल्सिना विद्यालयको विद्याको दिन साथि सँग नरसिंह धाममा दर्शन गर्न जानुभएको थियो ।
पौडी खेल्दै साथीहरुसँग पालैपालो भिडियो बनाउँदै गर्दा एक्कासी नदीमा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बुढिगण्डकी नदिमा बेपत्ता भएका तिमल्सिनाको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |