वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय वेपत्ता दिवस मनाईएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले बेपत्ता परिवारले अझै न्याय नपाएको भन्दै राज्यको ध्यानाकर्षण गराएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वेपत्ता परिवार समाजका नेता राम बहादुर भण्डारीले बेपत्ता व्यक्तिको परिवारले राज्यबाट अझै सम्म न्याय नपाएको भन्दै अहिलेको सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ कुमार तामाङले दिवसको सन्दर्भ र वेपत्ता भएका नागरिकहरु लगायत रेडक्रसले यस अघि गरेका कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
नेपालमा १० वर्षे शसस्त्र द्धन्दका क्रममा धादिङका २४ जना अझै वेपत्ता रहेको नेपाल रेडक्रस सोसाईटीको तथ्याँङ्कमा उल्लेख भएको देखिन्छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।