Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

सोमनाथ ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको छः कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री देउवा

१३१४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
सोमनाथ ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको छः कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री देउवा

धादिङ,३१ साउन
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सोमनाथ ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताउनु भएको छ । स्वर्गिय सोमनाथ ढुंगानाको १३ औँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले पञ्चायत कालमा पनि नेपाली काँग्रेस पार्टीलाई ठुलो सहयोग गरेको भन्दै प्रजातान्त्रीक आन्दोलनमा उहाँले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

श्रद्धाञ्जली सभाका प्रमुख अतिथी समेत रहनुभएका देउवाले धादिङ जिल्लाको नेपाली काँग्रेस पार्टीलाई यहाँ सम्म पुर्याउनको लागि सोमनाथ ढुंगानाले ठुलो सहयोग गरेको भन्दै उहाँको निधनले पार्टीलाई क्षती पुगेको बताउनुभयो । अर्को एक प्रसंगमा सभापति देउवाले सोमनाथ ढुंगानाको सुपुत्र तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले विकास निर्माण लगायतको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । स्वर्गीय सोमनाथ ढुंगाना प्रति श्रद्धाञ्जली दिनुहुदै देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

देउवाले आगामी निर्वाचनमा जिल्लाभर काँग्रेस पार्टी प्रति जनलहर ल्याउन समेत आग्रह गर्नुभएको छ । यसैगरी नेपाली काँग्रेसका नेता तथा पुर्वउपसभापति विमलेन्द्र निधिले सोमनाथ ढुंगाना जस्ता शताब्दी पुरुषको योगदानकै कारण पार्टी यहाँसम्म आएको बताउनुभयो। कार्यक्रममा विशेष अतिथी समेत रहनुभएका निधिले आगामी पाँच बर्ष अहिलेको गठबन्धन कायम रहने स्पष्ट पार्नुभएको छ । स्थायी सरकार भनेको नै अहिलेको सरकार भएको भन्दै निधिले प्रधानमन्त्री फेरिएपनि गठबन्धन नफेरीने स्पष्ट पार्नुभएको छ।

नेपाली काँग्रेस धादिङका सभापति तथा प्रतिनिधिसभाका सदस्य रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा पुर्वउपसभापति विमलेन्द्र निधि,छिमेकी जिल्लाका पार्टी सभापति,नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु,प्रदेश सांसद,महासमिति सदस्य,नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि लगायत शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • समाचार
    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0