Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

ज्वालामुखी गाउँपालिकाको बतासेमा दुध संकलन केन्द्र(उद्यम घर)को उद्घाटन

२१३७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २९, सोमबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिकाको बतासेमा दुध संकलन केन्द्र(उद्यम घर)को उद्घाटन

धादिङ,२९ साउन ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित बतासेमा दुध संकलन केन्द्र(उद्यम घर) को उद्घाटन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।सोमबार(आज) एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले दुध संकलन केन्द्रको उद्घाटन गर्नुभएको हो। उद्यम विकास कार्यक्रमको ३५ लाखको बजेटबाट कृषकहरुलाई तालिम,प्रविधि हस्तान्तरण तथा दुघ संकलन केन्द्रको उद्घाटन गरीएको वडा नम्बर २ को वडा अध्यक्ष तथा प्रवक्ता राजु लोप्पाले जानकारी दिनुभयो।

आज उद्घाटन गरिएको दुध संकलन केन्द्रबाट तत्काल दैनीक २ सय लिटर दुघ संकलन गरिने लोप्पाले जानकारी दिनुभयो। ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो।गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्याल,प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेसका नेता नरेन्द्र भट्ट,एकिकृत समाजवादीका नेता भानु दुवाडीको आतिथ्यता रहेको थियो।

ज्लालामुखी गाउँपालिका वडा नम्बर १,२र ३ लाई दुध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरी किसानहरुको आयआर्जनमा टेवा पुर्याउने उद्धेश्यले दुध संकलन केन्दको उद्घाटन गरीएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो। यसअघि ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १,२ र ३ का ८० जना कृषकहरुलाई तालिम सन्चालन गरीएको थियो । कार्यक्रमकै अवसरमा ८० जना कृषकहरुलाई प्रति किसान एक–एक वटा ५ लिटरको दुघ बोक्ने क्यान समेत हस्तान्तरण गरीएको छ ।

साथै ३ वटा दुघको फ्याट नाप्ने मेसिन समेत हस्तान्तरण गरीएको प्रवक्ता लोप्पाले जानकारी दिनुभयो । दुघ संकलन केन्द्रको उद्घाटको पहिलो दिन आज २६ लिटर दुघ संकलन गरीएको थियो । पहिलो दिन सबैभन्दा बढी दुघ संकलन केन्द्रमा ल्याउने गंगादेवी भट्ट, दुघको फ्याट धैरे आउने किसानधनीहरु तिलक प्रसाद भट्ट र अन्जना भट्लाई समेत पुरस्कृत गरीएको थियो । गाउँमै दुध संकलन केन्द्र बनेपछि त्यस क्षेत्रका नागरिकहरु खुसि भएका छन् । सम्मुनत कृषि तथा पशुपंक्षि सहकारी संस्थाको साझेदारीमा दुघ संकलन गरीएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%९%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • समाचार
    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0