प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कल को आयोजनामा धादिङबेशी स्थित रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज भएको रक्तदान कार्यक्रममा ३ महिला र १३ जना पुरुष सहित १६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा लायन्स अफ काठमाण्डौ सोसियल सर्कलको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
हाल धादिङमा डेङगु रोगका कारण रगतको चरम अभावलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय युवा दिवस पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भयो । रक्तदान कार्यक्रम Every blood doner is living god भन्ने नाराका साथ गरिएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |