नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१२ साउन ।
नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला शाखा धादिङको अध्यक्षमा मिलन तामाङ चयन भएका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालयमा भएको प्रथम अधिवेशन तथा जिल्ला भेलाले तामाङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा ज्यामेन्दो तामाङ (सविना) र मुकेश लुईटेल खत्री, सचिवमा इश्वरी प्रसाद आचार्य, कोषाध्यक्षमा अर्जुन तिमल्सिना चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा किरण बिक, सुनिता भण्डारी, सारिका धमला, स्नेह श्रेष्ठ रहेका छन् ।
भेलालाई सम्बोधन गर्नुहुँदै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले निर्वाचित सबैलाइ शुभकामना दिदै मुवाँथाईले आफ्नो गतिविधि नियमित गर्नुपर्ने बताउनुभयो । साथै जिल्ला खेलकुद समिति धादिङले सदैव सहयोग गर्ने पनि बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |