धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१९ असार ।
नीलकण्ठ नगरपालिका वडा नं ११ ले वडा भित्रका बाटोहरुमा ट्याक्टर चलाउन निषेध गरेको छ ।
मंगलबार एक सुचना जारी गर्दै हाल वर्षातको समयमा बिभिन्न ठाउँमा पहिरो गई बाटोहरु अवरुद्ध भइ पटक पटक बाटो सफा गर्दा पनि बाटोमा पहिरो गइ बिग्रेको र त्यसै माथी ट्रयाकटरहरु दौडिदा पुरै बाटो नै बिगारेर अन्य गाडिहरु आवत जावत गर्न नै रोकिएको हुँदा ट्याक्टर हिडाउन निषेध गरिएको वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो ।
आजदेखि अर्को सुचना नआए सम्म वडा नं ११ को बाटोहरुमा ट्याक्टर हिडाउन नपाउने गरि निषेध गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साथै अटेर गरेर ट्रयाक्टरहरु हिडाएको थाहा भएमा कडाईका साथ कारबाही गरिने श्रेष्ठले बताउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |