Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ३०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

त्रिपुरासुन्दरीको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकहरुले राखेका विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने अध्यक्ष उप्रेतीको प्रतिबद्धता

६७८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
त्रिपुरासुन्दरीको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकहरुले राखेका विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने अध्यक्ष उप्रेतीको प्रतिबद्धता

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाको कार्यालय र पालिका अन्तर्गतका ७ वटै वडाहरुमा सुशासन, पारदर्शिता जिम्मेवारी र जवाफदेहिताको विषयमा नागरिकको प्रत्यक्ष उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गत जेठ १७ गतदेखि सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागाीले स्थानीय सरकारको तर्फबाट हुने नागरिक सेवाप्रवाह, जनप्रतिनिधिहरूको सार्वजनिक क्रियाकलाप, विकास निर्माणका योजना छनोट देखि कार्यन्वायन चरणसम्मको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, जलस्रोत, पर्यटन, सूचना प्रविधि लगायतको विषयमा सरोकार राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले बजेट तर्जुमा, विकास निर्माणका योजना छनौट प्रक्रिया, उपभोक्ता समिति गठन, योजना अनुगमन, विभिन्न संघसंस्थाहरूलाई दिइएको अनुदान, निर्माणाधीन विकासका आयोजानाको गुणस्तर, निर्वाचित जनप्रतिनिधिहरूको क्रियाकलाप, कार्यालयबाट प्रवाहहुने नागरिक सेवाको चुस्तदुरुस्त व्यवस्थापन, कार्यालयमा हुने फजुल खर्च, विषयगत शाखाको सेवाप्रवाह लगायतकोे क्रियाकलापको विषयमा विशेष चासो राखेका थिए ।

त्यसैगरी सहभागिहरुले सामुदायिक विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षा, नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बिमाको कार्यक्रम, वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको तर हालसम्म पनि कार्यान्वयन नभएको कार्यक्रमहरूको विषयमा गुनासो, सुझाव र अपेक्षाहरू राखेका थिए ।
कार्यक्रममा सेवाग्राहीहरु तथा सरोकारवाला व्यक्तिहरुबाट उठान भएका बिषयबस्तु माथी गाउँपालिका अध्यक्ष राजु उप्रेती ,उपाध्यक्ष देवराज धरेल ,प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद पराजुली तथा वडा अध्यक्षहरुले जवाफ दिनुभएको थियो ।

सहभागी नागरिकहरुले राखेको विषयलाई आफूहरुले गम्भीरता पूर्वक लिएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । उहाँले स्थानीय सरकारसँग सम्बन्धित विषयमा आफ्नो राय, सुझाव, गुनासो राख्ने नागरिकप्रति कृतज्ञ भाव समेत प्रकट गर्नुभयो । अध्यक्ष उप्रेतीले नागरिकले राखेको विषयलाई गम्भीर ढंगले अध्यायन गरी प्रभावकारी कार्यान्वयन गर्नको लागि गाउँपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्ता सार्वजनिक कार्यक्रमहरूले स्थानीय सरकारलाई थप जवाफदेही, उत्तरदायी, जिम्मेवार, पार्दर्शिता र सुशासन कायम गर्न तथा भावी कार्ययोजना निर्माण गर्न मद्दत पुग्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

  • समाचार
    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0