Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

नीलकण्ठ एफ.एम १५८३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १४, बिहिबार (३ साल अघि)
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीकाे नाममा २ विकेट रह्याे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ ओभरमा ४० दशमलव ४० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बल र ६ चौकाको मद्दतले सर्वाधिक ४२ रन बनाए । नेपाललाई ललित र सन्दिपलेले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै एक चरणमा २८ ओभरमा १११–९ बनाएको थियो ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३६ रन बनाए । ओपनर आसिफ शेख्लेले २७ बलमा १९ रन बनाए ।  कतारका बायाँ हाते फास्ट बलर अमिर फारुकले ९.३ ओभरमा ४२ रन दिएर ४ विकेट लिए । काइस अहमदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

  • मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

  • करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

    करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

  • साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

    साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

  • समाचार
    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

    करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0