प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
बागमती प्रदेश सरकारको विस्तार प्रतिनिधिसभाको उपनिर्वाचनपछि मात्रै हुने भएको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादीले मन्त्रालयको सङ्ख्यामा अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तार पछि धकेलिएको वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको भनाइ छ ।
काँग्रेसको आन्तरिक समस्याको कारण मन्त्रालय फुटाउन नसकिने भन्दै उहाले आफूले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि सफल हुन नसकेको बताउनुभयो । ११ वटा मन्त्रालय रहेको बागमतीमा हाल मुख्यमन्त्रीसहित चार मन्त्रालयमा माओवादीको नेतृत्व छ ।
दुई वटामा काँग्रेसको नेतृत्व छ भने बाँकी ५ वटा मन्त्रालयमा काँग्रेसले ४ र एकीकृत समाजवादीले ३ मा दाबी गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |