प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१८ चैत
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एमालेका अध्यक्ष केपी शर्मा ओली यहि चैत २६ गते रुवीभ्याली गाउँपालिकाको सेर्तुङ आउनुहुने भएको छ । नेकपा एमालेले सन्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत सेर्तुङमा हुने सभालाई सम्बोधन गर्न ओली सेर्तुङ आउनुहुने भएको हो ।
शनिबार नेकपा एमाले धादिङले धादिङबेसीमा पत्रकार सम्मेलन गरेर रुवी भ्याली गाउँपालिका कमिटीको आयोजनामा सेर्तुङमा हुने बृहत सांस्कृतिक सहितको जनसभालाई सम्बोधन गर्न २६ गते ओलि आउने कार्यक्रम बारे जानकारी गराएको हो।
ओलिले उक्त सभालाई सम्बोधन गर्नुको साथै रुवी भ्यालीको पाङसाङ पास घुम्ने कार्यक्रम रहेको एमाले धादिङका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |